
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले सुदूरपश्चिम प्रदेशको धनगढीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान सञ्चालन गर्ने घोषणा गर्यो।
- अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२र ८३ को बजेट प्रस्तुत गर्दै यसलाई सञ्चालनमा ल्याउने बताए।
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भइसकेको छ।
१५ जेठ, काठमाडाैं । सरकारले सुदूरपश्चिम प्रदेशस्थित धनगढीमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद दशरथचन्द्र स्वास्थ्य विज्ञान सञ्चालनमा ल्याइने बताएका हुन् ।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधि सभाबाट पारित भइसकेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4