
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वीर अस्पताल सुधार गर्न बजेट प्रस्ताव गरे।
- बजेटले अस्पतालको पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्थापनमा ध्यान दिनेछ।
- उनले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा प्रदान गरिने बताए ।
१५ जेठ, काठमाडौं । सरकारले वीर अस्पताल सुधार गरी अन्तर्राष्ट्रियस्तरको सेवा दिने भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो उल्लेख गरेका हुन् ।
देशकै ठूलो र जेठो अस्पताल वीर अस्पतालबाट अन्तर्राष्ट्रिय स्तरको चिकित्सा शिक्षा र अत्याधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
त्यसका लागि पूर्वाधार निर्माण, उपकरण र जनशक्ति व्यवस्थापनका लागि बजेट व्यवस्थापन गरिएको अर्थमन्त्री पौडेलले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4