
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा काठमाडौंमा नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गर्ने घोषणा गरे।
- उहाँले निगमको क्षमता विकास र गुणस्तर सुधारका लागि रणनीतिक साझेदार भित्राउने बताए।
- सार्वजनिक बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले यस्तो निर्णयको जानकारी दिए।
१५ जेठ, काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरणको घोषणा गरेको छ । आगामी आवको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
निगमको क्षमता विकास र गुणस्तर बढाउन रणनीतिक साझेदार भित्राउने घोषणा समेत उनले गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4