+
+
Shares

बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पूर्जी

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिना विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आजबाट आईसीटीमा उनी विरुद्धको अभियोजनमाथि सुनुवाइ सुरु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १८ गते १८:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
  • उनीविरुद्धको अभियोजनमाथि सुनवाइ आइतबारदेखि सुरु भएको छ।
  • आरोप छ कि उनले १५ जुलाईदेखि भएको विद्यार्थी आन्दोलनमा गोली हान्न आदेश दिएर ज्यान लिएको थिए र त्यसपछि भारत पलायन भएकी हुन्।

१८ जेठ, काठमाडौं । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण अदालत (आईसीटी) ले आइतबार हसिनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आजबाट आइसीटीमा उनीविरुद्धको अभियोजनमाथि सुनुवाइ सुरु भएको छ ।

गत १५ जुलाईदेखि एक महिना चलेको विद्यार्थी आन्दोलनको क्रममा गोली हान्न आदेश दिएर थुप्रैको ज्यान लिएको आरोप उनीमाथि छ । सोही आन्दोलनले उनलाई अपदस्थ गरेको थियो ।

आन्दोलन उत्कर्षमा पुगेपछि उनी हेलिकप्टर चढेर भारत पलायन भएकी थिइन् । अहिले पनि उनी भारतमै रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?