
२० जेठ, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेसको बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनमा महामन्त्री गगन थापाले थारुलाई पार्टीमा भित्र्याएका हुन् ।
थारुसहित अन्य व्यक्तिहरू पनि प्रवेश गरेको कांग्रेस बाँकेका नेताहरूले जानकारी गराएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4