+
+
Shares

नाउपा केन्द्रीय कमिटी बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ६ गते १४:२१

६ पुस, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय कमिटी बैठक जारी छ । आइतबार दिउँसोबाट काठमाडौंस्थित एक होटलमा बैठक चलिरहेको हो ।

पार्टीका पदाधिकारीहरूका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक सुदृढीकरण र आगामी रणनीतिका विषयमा छलफल हुनेछ ।

नाउपामा विद्रोहपछि नाउपा, नेपाल पार्टी गठन गरिएको छ ।

पार्टीका संस्थापक रेशम चौधरीले नाउपाबाट विद्रोह गर्दै नाउपा, नेपाल गठन गरी निर्वाचन आयोगमा दर्ता गराइसक्नुभएको छ । यसबारे पनि पार्टीमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?