+
+
Shares

प्रधानमन्त्री ओली १४ असारमा स्पेन जाने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते १९:३५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओली असार १४ गते स्पेन जाने तयारीमा छन्।
  • उनी असार १४ गते चार दिने भ्रमणका लागि प्रस्थान गर्नेछन्।
  • प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन स्पेन जान लागेका हुन्।

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन जाने भएका छन् । प्रधानमन्त्री आउँदो असार १४ गते चार दिने भ्रमणका लागि स्पेन प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीको सचिवालयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।

उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?