 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- लोसपा अध्यक्ष महन्थ ठाकुरले महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ता पदमा समेत नियुक्त गरे।
- मिश्रलाई डेढ वर्षअघि महासचिव पदमा मनोनित गरिएको थियो।
- सम्बन्धित निर्णय २१ जेठ काठमाडौंमा भएको हो।
२१ जेठ, काठमाडौं। लोकतान्त्रिक समाजवादीका पार्टीका महासचिव मनिषकुमार मिश्रलाई प्रवक्ताको पनि जिम्मेवारी तोकिएको छ ।
लोसपा अध्यक्ष महन्थ ठाकुरले मिश्रलाई प्रवक्ता पदमा समेत मनोनित गरेका छन् । अध्यक्ष ठाकुरले महासचिव पदमा मिश्रलाई डेढ वर्ष अघि मनोनित गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4