+
+
Shares

बजेटले के गर्‍यो करमा फेरबदल ? (भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १७:०६

२१ जेठ, काठमाडौं । सरकारले बजेटसँगै ल्याएको आर्थिक विधेयकले करका नीति तथा दरहरुमा विभिन्न परिवर्तन गरेको छ । तीमध्ये भन्सार, अन्तःशुल्कलगायत कतिपय दरहरु बजेट आएसँगै १६ जेठबाटै लागू भएका छन् भने कतिपय दरहरु आगामी आर्थिक वर्षको शुरु अर्थात् १ साउनबाट लागू हुनेछन् ।

बजेटले करमा गरेका नीतिगत तथा दरका परितर्वनहरु के के छन् भन्ने विषयमा अनलाइनखबरले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट शेषमणि दाहालसँग कुराकानी गरेको छ ।

हेर्नुहोस् भिडियोमा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?