+
+
Shares

सर्‍यो प्रतिनिधिसभा बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते १५:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक २२ जेठमा काठमाडौंमा सरेको छ।
  • बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो, अब साढे ३ बजेसम्मका लागि सरेको छ।
  • सभामुख र विपक्षी दलहरूबीच छलफल भइरहेको जानकारी दिइएको छ।

२२ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?