+
+
Shares

प्रतिनिधिसभा बैठकको समय सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १७:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक २९ जेठमा दिउँसो ३ बजे साढे ५ बजेसम्मका लागि सरेको छ।
  • विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गरेका छन्।
  • सत्ता र विपक्षी दलहरूबीच सहमति गर्न छलफल जारी रहेको छ।

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकको समय सरेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।

यद्यपि सहमतिका लागि सत्ता र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?