+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सर्‍यो प्रतिनिधिसभा बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठक ३० जेठ काठमाडौंमा सरेको छ।
  • बैठक दिउँसो ३ बजेका लागि बोलाइएको थियो, साढे ५ बजेसम्मका लागि सरेको हो।
  • बैठकको नयाँ समय र स्थान सम्बन्धी थप विवरण उपलब्ध छैन।

३० जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।

सत्तारुढ दलका तर्फबाट नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच जारी संसद् अवरोध खुलाउने विषयमा सहमति भइसकेको छ ।

नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले दुई बुँदे समझदारीमा हस्ताक्षर गरेका हुन् ।

तर, रास्वपाले भने यो समझदारी पत्रमा सहमति जनाएको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?