+
+
Shares

टिकटकमा भाइरल ‘ड्राइभर रेशम’ पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १७:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले ‘ड्राइभर रेशम’ नामक युवालाई नेपालगञ्जबाट पक्राउ गरेको छ।
  • उनीविरुद्ध साइबर कसुरको आरोपमा काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको छ।
  • उनले विभिन्न व्यक्तिहरू र संस्थालाई लक्षित गरी भ्रम फैलाउने सामग्री प्रसार गरेको आरोप छ।

३ असार, काठमाडौं । टिकटकमा ‘ड्राइभर रेशम’ले परिचित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ‘ड्राइभर रेशम’ भनिने बाग्लुङको निसिखोला गाउँपालिका–४ घर भएका ३६ वर्षीय रेशम राज पौडेल छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरोले नेपालगञ्जको रुपैंडियाबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीविरुद्ध साइबर कसुरको अपराधमा काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद थप भएको छ ।

उनले विभिन्न व्यक्ति तथा संस्था लक्षित तथ्यहिन सामाग्री प्रसार गर्दै भ्रम फैलाएको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?