+
+
Shares

प्रतिनिधिसभाको बैठक शनिबार पनि बस्ने

शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठक ५ असार शनिबार बिहान ११ बजे बस्ने निर्णय भयो।
  • सभामुख देवराज घिमिरेले बैठकको समय निर्धारण गरे।
  • बजेटको मन्त्रालयगत छलफल शनिबार पनि जारी रहनेछ।

५ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक शनिबार पनि बस्ने भएको छ ।

शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक शनिबार बिहान ११ बजेका लागि बोलाएका छन् ।

प्रतिनिधिसभामा बजेटको मन्त्रालयगत छलफल चलिरहेको छ । शनिबार पनि बजेटको मन्त्रालयगत छलफलले निरन्तरता पाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?