
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठक ११ असारमा काठमाडौंमा बस्ने तय भएको छ।
- बैठकले विधान महाधिवेशनको एजेन्डा र तयारीबारे निर्णय गर्नेछ।
८ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बुधबार बस्ने तय भएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ११ असारमा सचिवालय बैठक बस्नेछ । ‘आज महासचिव स्वदेश फर्कँदै हुनुहुन्छ, त्यसपछि थप निर्णय हुन्छ’, गौतमले भने ।
उनका अनुसार यो सचिवालयले विधान महाधिवेशनबारे निर्णय गर्नेछ । ‘बैठकको प्रमुख एजेन्डा सचिवालय बैठक नै हो’, उनले भने ।
एमालेले आगामी २०–२२ भदौमा विधान महाधिवेशन गर्दैछ । विधान महाधिवेशनको एजेन्डा, तयारी लगायतबारे सचिवालय बैठकबाट निर्णय हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4