
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको कपुरधारामा एक घरमा चोरी भएको छ।
- प्रहरीले बताए अनुसार, २४ वर्षीय रोशन ज्ञवालीको कोठाबाट मोबाइल, ल्यापटप र नगद चोरी भएको हो।
- चोरीको रकम १ लाख ४२ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।
८ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ कपुरधारास्थित एक घरमा चोरी भएको छ ।
रुपन्देहीको सिद्धार्थ नगरपालिका–१२ घर भई कपुरधारामा डेरी गरी २४ वर्षीय रोशन ज्ञवालीको कोठामा चोरी भएको हो ।
उनको कोठाबाट मोबाइल, ल्यापटप र नगद चोरी भएको प्रहरीले बताएको छ । १ लाख ४२ हजार रुपैयाँ बराबरको धनामाल चोरी भएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4