News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल महिला रग्बी क्लबले प्रथम बागमती महिला रग्बी प्रतियोगिताको उपाधि जित्यो।
- सुकुटेमा भएको फाइनलमा नेपाल महिला रग्बी क्लबले मदेश प्रदेशलाई २–० ले पराजित गर्यो।
- प्रतियोगितामा चार टिम सहभागी थिए।
९ असार, काठमाडौं । नेपाल महिला रग्बी क्लबले प्रथम बागमती महिला बिच रग्बी प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।
सुकुटेमा भएको फाइनलमा नेपाल महिला रग्बी क्लबले मदेश प्रदेशलाई २–० ले पराजित गर्यो ।
प्रतियोगितामा नेपाल महिला रग्बी क्लब, गोर्खाली रग्बी क्लब, मधेश प्रदेश र आयोजक बागमती प्रदेश गरी ४ टिम सहभागी थिए ।
प्रतिक्रिया 4