
News Summary
Generated by OK AI. Editorially reviewed.- बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको हो।
- मृत व्यक्तिको नाम निरोज ढुंगाना हो र उनी ललितपुरबाट आएका थिए।
- प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
११ असार, काठमाडौं । बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
दक्षिणकाली नगरपालिका–१ भैंसीबजारस्थित बागमती नदी किनारमा पुरुषको शव भेटिएको हो ।
मृत भेटिएका व्यक्ति ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने ३४ वर्षीय निरोज ढुंगाना रहेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4