+
+
Shares

दुई दिन बन्द गरिँदै त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड

यो खण्डमा शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गर्न लागिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १४:३६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड दुई दिन बन्द गर्ने घोषणा गरेको छ।
  • सडक मर्मत र ह्युम पाइप बिच्छ्याउन लागिएको कारण शुक्रबार र शनिबार दिउँसो १२ देखि ४ बजेसम्म यातायात बन्द रहनेछ।
  • बन्दीको कारणले यातायात सेवा प्रभावित हुने भएकोले यात्रुहरू सतर्कता अपनाउन आग्रह गरिएको छ।

११ असार, काठमाडौं । त्रिभुवन राजपथ लामिडाँडा–सिमभञ्ज्याङ खण्ड दुई दिन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना प्रकाशित गर्दै यो खण्डमा शुक्रबार र शनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म यातायात बन्द गर्न लागिएको जनाएको छ ।

मकवानपुर रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप बिच्छ्याउन लागिएको समेत कार्यालयले जनाएको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?