+

मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत

२०८२ असार  ११ गते १६:२७ २०८२ असार ११ गते १६:२७
मन्त्रीपरिषद्‌बाट राष्ट्रिय खेलकुद नीति स्वीकृत

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रीपरिषदले ११ असार काठमाडौंमा राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्‍यो।
  • बैठकले अन्तर्राष्ट्रियस्तरको खेल प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गर्यो।
  • निर्णय बुधबार सार्वजनिक भयो।

११ असार, काठमाडौं । मन्त्रीपरिषद्‌ले राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गरेको छ । गत सोमबार बसेको बैठकले उक्त नीति स्वीकृत गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले अन्तर्राष्ट्रियस्तरको भलिबल, उसु र कबड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी सहभागी प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरी जम्मा २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिने पनि निर्णय गरेको छ ।

मन्त्रीपरिषद्‌को बैठकका निर्णय बुधबार सार्वजनिक भएको हो ।

खेलकुद नीति
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय