+
+
Shares

विद्यालय शिक्षा विधेयक : जिल्ला शिक्षा समन्वय इकाई राख्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १४ गते १८:१०

१४ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा जिल्ला शिक्षा समन्वय इकाई राख्ने सहमति भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बनेको उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा सो सहमति जुटेको हो ।

संविधान अनुसार मिलाएर नबाझिने गरी जिल्ला शिक्षा कार्यालय राख्ने सहमति भएको हो ।

शनिबार सिंहदरबारमा बसेको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो ।

विद्यालय शिक्षा विधेयक समितिबाट पारित गरेर सभामा पठाउने अन्तिम तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?