
News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको गण्डकी गाउँपालिका–५ का २३ वर्षीय अमृत गैरेलाई काठमाडौंको एकान्तकुनाबाट पक्राउ गरिएको छ।
- उनीमाथि बलात्कारको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
१५ असार, काठमाडौं । बलात्कार आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–४ एकान्तकुना बस्ने २३ वर्षीय अमृत गैरे भनिने अमृत सार्की छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एकान्तकुनाबाट पक्राउ गरेको हो ।
सार्कीमाथि बलात्कारको कसुरमा अनुसन्धान अघि बढाइएको परिसरका एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4