+
+
Shares

किलोमा २७ रुपैयाँ बढ्यो भिन्डी

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार शुक्रबार भिन्डीको थोक मूल्य बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १२:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार शुक्रबार भिन्डीको थोक मूल्य २७ रुपैयाँ बढेर ७१ रुपैयाँ पुगेको हो।
  • हिजो बिहीबार भिन्डीको मूल्य ४४ रुपैयाँ थियो।
  • मूल्य वृद्धिले उपभोक्ता र विक्रेतामा प्रभाव पार्ने अपेक्षा गरिएको छ।

२० असार, काठमाडौं ।  बजारमा भिन्डीको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यसूची अनुसार शुक्रबार भिन्डीको थोक मूल्य बढेको हो ।

आज शुक्रबार भिन्डीको प्रतिकिलो थोक मूल्य २७ रुपैयाँ बढेर किलोको ७१ रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो बिहीबार भिन्डी प्रतिकिलो ४४ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?