
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी टोलीले चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट ६४ वर्षीय वृद्धको उद्धार गरेको छ।
- उनी पुलबाट हामफाल्न खोजेको अवस्थामा स्थानीयले प्रहरीलाई खबर दिए।
- घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
२० असार,काठमाडौं । चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलबाट गोरखाको सिरानचोक गाउँपालिकाका ६४ वर्षीय वृद्धको उद्धार गरिएको छ ।
इलाका प्रहरी मुग्लिनबाट खटिएको प्रहरी टोलीले ती वृद्धको उद्धार गरेको प्रहरी निरीक्षक प्रतीक सिंहले अनलाइनखबरलाई जानकारी दिए ।
हाल काठमाडौं बस्ने ती वृद्ध पुलबाट हाम्फाल्न खोजेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेका थिए ।
ती वृद्धको आफन्तसँग सम्पर्क भइसकेको सिंहले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4