+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अस्पतालबाट डिस्चार्ज भए स्वास्थ्यमन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १७:५७

२० असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उच्च ज्वरो आएपछि स्वास्थ्यमन्त्री पौडेल गत शनिबार वीर अस्पताल भर्ना भएका थिए । उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीआईपी कक्षमा उपचार भएको थियो ।

उनी आज अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

मन्त्री पौडेलको उपचार वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माको नेतृत्वमा भएको थियो । अस्पताल स्रोतका अनुसार अस्पतालका विभिन्न विभागीय प्रमुख समेत उपचार प्रक्रियामा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?