+
+
Shares

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

पक्राउ पर्नेमा सुर्खेतको चौकुने गाउँपालिका–५ घर भएका ४६ वर्षीय केशव राज तिवारी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २० गते १८:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पक्राउ पर्नेमा सुर्खेतको चौकुने गाउँपालिका–५ का केशव राज तिवारी छन्।
  • उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा १० लाख ६० हजार रुपैयाँ जरिवाना सुनाइएको छ।
  • प्रहरी वृत्त नयाँ बानेश्वरले उनलाई पक्राउ गरेको हो।

२० असार, काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुर्खेतको चौकुने गाउँपालिका–५ घर भएका ४६ वर्षीय केशव राज तिवारी छन् ।

उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध बैंकिङ कसुरको मुद्दामा १० लाख ६० हजार रुपैयाँ जरिवाना सुनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?