+

नेपाल साइक्लिङ संघको अध्यक्षमा पौडेल

२०८२ असार  २१ गते २०:०४ २०८२ असार २१ गते २०:०४
नेपाल साइक्लिङ संघको अध्यक्षमा पौडेल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल साइक्लिङ संघको नयाँ अध्यक्षमा सुदिप पौडेल निर्वाचित भए।
  • संघको साधारण सभाले उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गरियो।
  • सरकारले तदर्थ समितिले नयाँ कार्यसमिति गठन गरेको हो।

२१ असार, काठमाडौं । नेपाल साइक्लिङ संघको नयाँ अध्यक्षमा सुदिप पौडेल  निर्वाचित भएका छन्। काठमाडौंमा शनिबार सम्पन्न साधारण सभाबाट

संघको उपाध्यक्षमा संघर्ष विष्ट, महासचिवमा रञ्जन राजभण्डारी, सचिवमा देवेन्द्र बस्न्यात र कोषाध्यक्षमा कृष्णगोपाल श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी सदस्यमा विकास अधिकारी, चन्द्रप्रसाद चौधरी, बलबहादुर गुरुङ, दीपक बाबु कँडेल, ईश्वरप्रसाद घिमिरे, पदमबहादुर श्रेष्ठ, सनतकुमार शर्मा, मनिषा राजकर्णिकार र अप्सरा बस्नेत निर्वाचित भएका छन्।

पहिले निर्वाचन हुन नसकेपछि संघ तदर्थ व्यवस्थामा थियो। सरकारले सुदिप पौडेलको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो, जसले साधारण सभा गरी नयाँ कार्यसमिति चयन गरेको हो।

नेपाल साइक्लिङ संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय