
Photo Credit : फाइल फोटो।
News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मी रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ ।
- मन्त्रिपरिषद् बैठकले रेसुङ्गा नगरपालिका–८, गुल्मीको राष्ट्रिय वन क्षेत्रको जग्गा जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि प्रयोग गर्न अनुमति दिएको छ।
- यसपछि रेसुङ्गा नगरपालिकामा जिपलाइन र स्काई साइक्लिङ बन्ने बाटो खुलेको छ।
३२ असार, काठमाडौं । गुल्मी रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङ बन्ने भएको छ ।
३० असारमा बसेको मन्त्रिपरिषद् बैठकले रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणका लागि वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको हो ।
रेसुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न अनुमति दिइएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4