+
+
Shares

साउने संक्रान्तिका दिन टुँडिखेलमा बझाङी देउडा (तस्वीरहरू)

बिहीबार बझाङ्‍गी समाज काठमाडौंले साउने संक्रान्ति तथा देउडा पर्व मनाएका हुन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ साउन १ गते १७:३७

१ साउन, काठमाडौं। साउने संक्रान्तिका दिन काठमाडौंको टुँडिखेलमा बझाङी देउडा पर्व मनाइएको छ ।

बिहीबार बझाङ्‍गी समाज काठमाडौंले साउने संक्रान्ति तथा देउडा पर्व मनाएका हुन् ।

उनीहरूले सुदूरपश्चिम र कर्णालीको भाषा तथा संस्कृति र पहिचानलाई जोगाउन भन्‍दै बझाङी देउडा नाँचेका थिए ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?