+
+
Shares

लम्बियो एमाले बैठक, खाजा ब्रेकपछि पुन: सुरु

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते १७:५०

१ साउन, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक लम्बिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो २ बजेबाट बैठक सुरु भएको थियो ।

उक्त बैठक रोकेर केहीबेर अघि नेताहरूले खाजा ब्रेक लिएका थिए । खाजा खाएर पुन: नेताहरू छलफलमा जुटेका छन् ।

नेताहरूका अनुसार, विधान अधिवेशनबारे छलफल गर्नुपर्ने भएकाले आजको बैठक लम्बिनसक्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?