+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ : शंकर पोख्रेल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३ गते १३:३७

३ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्ने बताएका छन् ।

एमालेको पोलिटब्युरो बैठक जारी रहेका बेला महासचिव पोखरेलले यस्तो बताएका हु्न । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आन्तरिक लोकतन्त्रलाई सबल बनाउन लोकतान्त्रिक संस्कृतिको खाँचो पर्दछ । त्यसको अभाव हुँदा आन्तरिक लोकतन्त्र फस्टाउन सक्तैन ।’

एमालेको पोलिटब्युरो बैठकमा विधान मस्यौदामाथि छलफल चलिरहेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान मस्यौदा प्रस्तुत गरेका थिए । त्यसउपर नेताहरूले धारणा राखिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?