
Photo Credit : EPA/ Shutterstock
News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण कोरियामा केही दिनदेखि भारी वर्षापछि आएको बाढीपहिरोमा कम्तीमा १४ जनाको मृत्यु भएको छ।
- विपद् व्यवस्थापन कार्यालयका अनुसार अझै १२ जना बेपत्ता छन् र मृत्यु संख्या बढ्न सक्ने आशंका छ।
- बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेको बताइएको छ।
काठमाडौं । दक्षिण कोरियामा बाढीपहिरोबाट कम्तीमा पनि १४ जनाको मृत्यु भएको छ ।
दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार केही दिनदेखि यताको भारी वर्षापछिको बाढीपहिरोबाट उक्त संख्यामा मानिसको मृत्यु भएको हो ।
बाढीपहिरोमा परी अझै १२ जना बेपत्ता रहेको र मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका विपद् व्यवस्थापन कार्यालयले जनाएको छ ।
बाढीपहिरो प्रभावित क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।
-एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4