+
+
Shares

हरियो धनियाँको भाउ बढ्यो, किलोको कति ?

मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय ७६ रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार भने हरियो धनियाँ प्रतिकिलो ३ सय २६ रुपैयाँमा कारोबार भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ७ गते १२:२६

७ साउन, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार हरियो धनियाँको भाउ बढेको हो ।

आज हरियो धनियाँको औसत भाउ थोकमा प्रतिकिलो ५० रुपैयाँ बढेको छ ।

मंगलबार हरियो धनियाँ प्रतिकिलो २ सय ७६ रुपैयाँमा कारोबार भएको थियो । आज बुधबार भने हरियो धनियाँ प्रतिकिलो ३ सय २६ रुपैयाँमा कारोबार भइरहेको छ ।

असार पहिलो साता प्रतिकिलो ५४ रुपैयाँमा कारोबार भएको हरियो धनियाँ असार अन्तिम साता प्रतिकिलो ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?