
काठमाडौं । काठमाडौं बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले विशेष छुट पाउने भएका छन् ।
छुटसम्बन्धी सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, कर्मचारीका परिवार तथा ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवा–सुविधामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4