
११ साउन, काठमाडौं। गर्भपनत, समलिङ्गी विवाह र लिङ्ग परिवर्तन लगायत विरूद्ध सरोकारवालाहरूले विरोध प्रदर्शन गरेका छन् ।
आइतबार माइतीघरमण्डलमा नागरिक सरोकार नेपाल, क्राउन अफ ब्यूटी म्याटर्निटी होम, मुद्दा पहिचान आन्दोलन परिचालन समितिले समलिङ्गी विवाह र लिङ्ग परिवर्तन विरूद्ध प्रदर्शन गरेका हुन् ।
उनीहरूले ‘सबैले जन्म लिन पाउनुपर्छ’, ‘गर्भपतन स्वास्थ्य हेरचाह होइन’, “समलिङ्गी आकर्षण विवाह होइन’, ‘हाम्रा बालबालिकालाई त्यसकार्यमा सहभागी नगराऊ’लगायत नारा लगाउँदै यी विकृति तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4