+
+
Shares

चार दिनमा २७ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २८ गते ११:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनको मूल्य चार दिनमा प्रतितोला २७ सय रुपैयाँ घटेर आज १ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ।
  • गत शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो।
  • चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर आज २३२५ रुपैयाँ पुगेको छ।

२८ साउन, काठमाडौं । चार दिनमा सुनको भाउ प्रतितोला २७ सय रुपैयाँ घटेको छ ।

गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । त्यसयता मूल्य घट्ने क्रम जारी छ । आज बुधबार मूल्य १ लाख ९६ हजार ७ सय रुपैयाँमा झरेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँ कम हो ।

चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २३०५ रुपैयाँ रहेको चाँदी आज २३२५ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?