News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो र असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो।
- चाँदीको भाउ प्रतितोला ३२२० रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिनको ३२०० रुपैयाँभन्दा २० रुपैयाँ बढी हो।
१० मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ४७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदी तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३२०० रुपैयाँ रहेको चाँदी आज ३२२० रुपैयाँ कायम भएको छ । असोज ३१ गते चाँदी हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4