+
+
Shares

के छ भूमि विधेयकको परिमार्जित मस्यौदामा ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते ११:२३
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक । तस्वीर : अनलाइनखबर फाइल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार पारेको छ।
  • परिमार्जित विधेयकको मस्यौदामा २०६६ माघ २८ गते अगावै आवाद कमोतमा रहेको वन क्षेत्रको जग्गालाई पुनः नापी गर्ने उल्लेख गरिएको छ।
  • मस्यौदा सांसदलाई वितरण गरिएको छ र प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा छलफल भइरहेको छ।

३१ साउन, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि विधेयकको परिमार्जित प्रतिवेदन तयार पारेको छ ।

परिमार्जित विधेयकको मस्यौदामा २०६६ माघ २८ गते अगावैदेखि आवाद कमोतमा रहेको वन क्षेत्रको जग्गालाई एकपटकका लागि पुनः नापी गर्ने उल्लेछ गरिएको छ ।

परिमार्जित मस्यौदा सांसदलाई वितरण गरिएको छ । मस्यौदा उपर प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?