+
+
Shares

सामाजिक सञ्जालमार्फत घृणा फैलाएको आरोपमा एक युवक पक्राउ

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगल सि प्रजा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ३ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमा घृणा फैलाएको आरोपमा मकवानपुर मनहरी गाउँपालिका–३ का ३९ वर्षीय मंगल सि प्रजालाई पक्राउ गरेको छ।
  • उनीलाई शंखमुलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बताए।
  • प्रहरीको दाबी अनुसार उनले विभिन्न व्यक्ति तथा संस्था लक्षित अमर्यादित अभिव्यक्तिसहितका पोष्ट गर्ने गरेको थियो।

३ भदौ, काठमाडौं । सामाजमा घृणा फैलाएको आरोपमा एक युवकलाई प्रहरीको केन्दीय साइबर ब्यूरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–३ घर भएका ३९ वर्षीय मंगल सि प्रजा छन् ।

उनलाई शंखमुलबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट २ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका प्रवक्ता दीपक राज अवस्थीले बताए ।

उनले विभिन्न व्यक्ति तथा संस्था लक्षित अमर्यादित अभिव्यक्तिसहितको पोष्ट गर्ने गरेको प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?