+
+
Shares

भूमि विधेयक अब धेरै नरोकौं : कांग्रेस सांसद बलायर

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ११:४६
फाइल तस्वीर ।

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अब धेरै रोक्न नहुने बताएका छन् ।

‘अव्यवस्थित बसोबासलाई फैलिएर नजाउन भन्नका लागि विधेयक आएको छ । हामीले धेरै छलफल गर्‍यौं । अब धेरै नलमब्याऔं, नरोकौं’, उनले भने ।

अहिले समितिमा छलफल जारी छ । विधेयकबारे सांसदहरुले आफ्नो धारण राखिरहेका छन् ।

समितिमा धारणा राख्दै रास्वपाका सांसद अशोक चौधरीले विधेयकमार्फत भूमिको व्यापारीकरण गर्न खोजेको आभास भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?