+
+
Shares

यस्तो छ संसदीय समितिबाट पारित भूमि विधेयकको प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते १४:१४

५ भदौ, काठमाडौं । संसदीय समितिबाट भूमिसम्बन्धी विधेयक पारित भएको छ । बिहीबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित भएको हो ।

पारित भएको विधेयकमा प्रतिपक्षी दलहरू नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फरक मत राख्ने भएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बहुमतले पारित भएको विधेयकमा माओवादी र रास्वपाले फरक मत राख्ने बताएका हुन् ।

समितिका सचिव शिवदत्त बरालका अनुसार फरक मत लेखेर भोलि शुक्रबार दिए पनि हुनेछ ।

माओवादी सांसद रुपा शोशी चौधरी र रास्वपा सांसद अशोक कुमार चौधरीले यो विकेयकमा तप धारणा बनाउन समय माग गरेका थिए ।

तर, समितिले विधेयक पारित गर्ने भएपछि छलफलबाट माओवादी केन्द्र बाहिरिएको थियो ।

यस्तो छ विधेयकको प्रतिवेदन :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?