+
+
Shares

बैंकिङ कसुरमा २ करोड जरिबाना तोकिएका व्यक्ति समातिए

पक्राउ पर्नेमा काठमाडौंका सन्दीपराज काफ्ले रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १७:११

६ भदौ, काठमाडौं । बैंकिङ कसुरमा २ करोड १० लाख रुपैयाँ जरिबाना तोकिएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौंका सन्दीपराज काफ्ले रहेका छन् ।

उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनलाई भारतबाट पक्राउ गरेर ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?