+
+
Shares

प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा पुन: जोशि निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ७ गते १७:५८

७ भदौ, धनगढी । प्रहरी पब्लिक ब्याडमिण्टन क्लबको अध्यक्षमा दोस्रो कार्यकालका लागि चेतराज जोशी निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश प्रहरी कार्यालयको हाता भित्र रहेको ब्याडमिण्टन हलमा सम्पन्न दोस्रो अधिबेशनबाट जोशिको अध्यक्षतामा ११ सदस्यीय समिति निर्वाचित भएको हो ।

क्लबको उपाध्यक्षमा मेम्वर सिंह, सिचवमा शैलेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र वहादुर वम निर्वाचित भएका हुन् ।

क्लबको सदस्यमा राम बहादुर बोहरा, रोशन सिंह, प्रेम बिष्ट, गणेश शाह, नरेन्द्र वहादुर चन्द, दान बहादुर बडैला, टेक वहादुर साउँद निर्वाचित भएका छन् ।

चेतराज जोशीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख डिआईजी डम्बर वहादुर विक रहेका थिए । कार्यक्रमको सन्चालन सचिव शैलेन्द्र श्रेष्ठले गरेकन थिएभने स्वागत मन्तव्य उपाध्यक्ष मेम्बर सिंहले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?