१० भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिका-४ चित्लाङस्थित बाटोमा एक युवक मृत भेटिएका छन् ।
शव मकवानपुर इन्द्रसरोवर गाउँपालिका-१ सर्वाग घर भएका ३२ वर्षी सुजन थिङ रहेको प्रहरीले बताएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4