
News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकको म्युचुअल फन्ड योजना ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ ले इकाइधनीलाई करसहित नगद १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
- योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिले १२ करोड ३० लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।
- हाल बजारमा यसको मूल्य प्रतिइकाइ ११.०५ रुपैयाँ रहेको छ।
१० भदौ, काठमाडौं । ग्लोबल आईएमई बैंकको कोष प्रवर्द्धनमा सञ्चालित म्युचुअल फन्ड योजना ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड १ को लाभांश घोषणा भएको छ ।
योजना व्यवस्थापक ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समिति बैठकले इकाइधनीलाई करसहित नगद १२ प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
१२ करोड ३० लाख रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । इकाइधनी दर्ता कितावको सूचना पछि प्रकाशन गरिने कम्पनीले जनाएको छ ।
हाल बजारमा यसको मूल्य प्रतिइकाइ ११.०५ रुपैयाँ छ । यसअघि विभिन्न नामका ३१ इकाइले लाभांश घोषणा गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4