१३ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै आएका निजी विद्यालय सञ्चालकहरूले माइतीघरमा धर्ना दिएका छन् ।
शुक्रबार प्याब्सन, एनप्याब्सन, हिसान, अपेन लगायतले धर्ना दिएका हुन् ।
विधेयमा रहेको कमश: गैरनाफामूलक शब्द र पूर्ण छात्रवृत्ति हटाउन उनीहरूले माग गरिरहेका छन् ।
माग सम्बोधन नभए १८ भदौबाट विद्यालय बन्द गर्ने घोषणा गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4