+
+
WC Series
पोखरा एभेन्जर्स 2025
43/2 (6.3)
VS
८१ बलमा १२३ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

घट्यो तिते करेलाको भाउ

सोमबार कालीमाटी बजारमा तिते करेलाको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते १२:३३
फाइल तस्वीर

१६ भदौ, काठमाडौं । स्थानीय बजारमा तिते करेलाको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज सोमबार तिते करेलाको भाउ घटेको हो ।

सोमबार कालीमाटी बजारमा तिते करेलाको भाउ थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । आइतबार तिते करेला प्रतिकिलो औसतमा ७४ रुपैयाँमा किनबेच भएको थियो ।

आज भने तिते करेला प्रतिकिलो ५८ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै भदौ पहिलो साता तिते करेला प्रतिकिलो ६२ रुपैयाँमा किनबेच भएको थियो भने साउन पहिलो साता १७ रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?