+
+
WC Series
पोखरा एभेन्जर्स 2025
46/3 (7.2)
VS
७६ बलमा १२० रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

संसद्‌मा आज पनि उठ्यो गणपूरक संख्याको विषय

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १८ गते १८:३९

१८ भदौ, काठमाडौं । प्रतिनिधि सभामा संसद्मा आज पनि गणपूरक संख्याको विषय उठेको छ ।

सभामुख देवराज घिमिरेले पशु चिकित्सा विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गणपूरक संख्याको विषय उठाए ।

त्यसपछि सभामुखले तीन मिनेट घण्टी बजाएर गणपूरक संख्या यकिन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?