
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेको सचिवालय बैठक १९ भदौ, काठमाडौंमा केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।
- बैठकमा विधान अधिवेशनको अन्तिम तयारी र पूर्वसन्ध्याका निर्णयहरूमा केन्द्रित हुने जनाइएको छ।
- यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा उठेका फरक मतहरूबारे पनि आज निर्णय गरिने बताइएको छ।
१९ भदौ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघिबाट बैठक सुरु भएको हो ।
विधान अधिवेशनको अन्तिम तयारी पूरा गरेको एमालेले त्यसको पूर्वसन्ध्यामा बैठक राखेको हो ।
बैठकमा विधान अधिवेशनमा केन्द्रित रहेर विभिन्न निर्णय हुने जनाइएको छ ।
त्यस्तै, यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा राखिएका फरक मतहरूबारे पनि आजको बैठकले निर्णय गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4