+
+
Shares

नेपाल किसान महासंघको महाधिवेशन बिथोलियो

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते १९:२०

२१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको महाधिवेशन बिथोलिएको छ।

महासंघको चौथो महाधिवेशन बिहीबार देखि सुरु भएको थियो।

सर्वसहमत नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रिया सुरु गरिएको थियो। शनिबार साँझ मतदान सकिने क्रममा विवाद उत्पन्न भएर मतदान बिथोलिएको हो ।

किसान महासंघको महाधिवेशन सभापति शेरबहादुर देउवाले त्रिवि कीर्तिपुरमा बिहीबार उद्घाटन गरेका थिए ।

नयाँ नेतृत्वको लागि मतदान पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?